१५ कात्तिक । दाङको घोराही उपमहानगरपालिका १५ साई मन्दिर रोडमा शनिबारबाट नयाँ कष्मेटिक पसल सञ्चालनमा आएको छ । चाडपर्वलाई मध्यनजर गर्दै सर्बसुलभ मुल्य र गुणस्तर सेवा दिने उद्धेश्यसाथमा कुमारी कष्मेटिक पसल सञ्चालनमा ल्याएको प्रोप्राईटर अरुण पुन मगरले जानकारी दिनुभयो । लिला कुमारी पाण्डे,दिपक पुन,योेगेन्द्र पुन,नविन जि.सी,भोजराज ओली लगाएतको पस्थितिमा उक्त पसल उद्घाटन गरिएको हो । विबाह लगाएत जाडो मौसममा लागाउने मोजाहरु झोला र आवश्यक पर्ने सम्पुर्ण श्रृङगारका सामानहरु सर्बसुलभ मुल्यमा उपलब्ध गराईने संचालक पुनले बताउनुभयो ।
प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार