२०८१ चैत्र १० गते आइतवार

नेपालमा संक्रमितको संख्या घट्दै, आज १६ सय थपिए



१५ भदौ,काठमाडौं – आज नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १६ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छा् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ सय २३ जना पिसीआर र १ सय ४१ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्