१८ चैत,घोराही । पछिल्लो समयमा एकदमै चर्चामा रहेकी गायका शान्तिश्री परियार र चर्चित गायक कृष क्षेत्रीको स्वरमा “भत्किएको पुल” शिर्षकको गित सार्बजनिक भएको छ । कृष क्षेत्रिकै लय,शब्दमा चर्चित मोडल बिमल अधिकारि तथा सुचित्रा घिमिरे,चित्रा मगरको अभिनय रहेको छ ।
संकरा डिजिटलबाट रेकर्डिङ भएको यस गितलाई मिक्सिङ्ग र मास्टरिङ्ग कुमार सानू पुनले गरेका हुन भने उक्त भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन ।बुधबार कृष क्षेत्री नामक युटुबमा अपलोड गरिएको छ ।
अन्य गित भन्दा अलि फरक गरेको र भिडियो हेरेर सल्लाह सुझावको अपेक्षा सहिद यस गित बाट धेरै माया पाउने बिश्वास पनि भएको गायक कृष क्षेत्रि बताउछन् ।
भिडियो पनि हेर्नुहोस….