२०८१ मङ्सिर २५ गते मङ्गलवार

सिंहलाई मोसो दल्ने मुख्य व्यक्ति पक्राउ



१४ भदौ,  दाङ – राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार गर्नेलाई प्रहरीले प्रकाउ गरेको छ ।दुव्र्यवहार गर्ने मुख्य व्यक्तिलाई आज विहान पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

साथै कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र बाँकी घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताउनुुभयो । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्