२०८१ जेष्ठ ५ गते शनिवार

आज दाङमा थप २ जना संक्रमितको मृत्युु



१६ जेठ, घोराही –
दाङमा वितको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । आज (आईतबार) मृत्यु हुनेमा राप्ती र तुलसीपुरका १/१ जना महिलाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ । केन्द्रले आज दिउसो ४ बजे सम्म दिएको जानकारीका अनुसार कोरोना विशेष अस्पताल वेलझुण्डीमा उपचाररत तुलसीपुर ४ की ४० वर्षयि महिलाको उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस्तै राप्ती गाउँपालिका वडा नंम्बर ६ का ५२ वर्षयि महिलाको होमआईशोलेसनमा मृत्यु भएको हो । आज थप दुई जनाको मृत्यु भएसंगै जिल्लामा बैशाखयता मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको छ ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्