१४ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा रोल्पाका किशोर आचार्य निर्वाचित भएका छन् ।
आचार्य उद्योण बाणिज्य समूह तर्फ ५२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उक्त समूह अन्तर्गत ३८ जनाले उमेद्वारी दिएका थिए । जसमा सबैभन्दा बढी मत ल्याउने १८ जना निर्वाचित भएका हुन् ।
आचार्यले रोल्पा उद्योग बाणिज्य संघका तर्फबाट प्रतिनिधित्व गरेका थिए । । यस समूहमा सबैभन्दा बढी मत नुवाकोटका राजन श्रेष्ठले ल्याए भने सबैभन्दा कम मत ल्याएर पनि विजयी हुनेमा गैंडा उद्योग बाणिज्य संघका अमृत चन्द भट्ट छन् र उनले ५१ मत ल्याएका थिए ।
प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार