२०८१ माघ ४ गते शुक्रवार

दाङका एक कोरोना संक्रमित पुरुषको मृत्यु



१२ कात्तिक,घोराही –
दाङका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङको गढवा गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३८ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्