२०८१ चैत्र १३ गते बुधवार

आज मिति २०७७ कात्तिक १३ गते बिहीबारको राशिफल



मेष- मनोरन्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । कृषि खाद्यान्न काममा सफलता पाइनेछ ।
वृष- राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । लेनदेन पुरानो कर्मको फल मिल्नेछ ।
मिथुन- अधुरा काम शुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । प्रेममा शंका पर्नेछ ।
कर्कट- स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । पारिवारिक विवादको सृजना हुनेछ ।
सिंह- व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।
कन्या- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।

तुला- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर मिल्नेछ ।
वृश्चिक- घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा सामान्य लाभ हुनेछ ।
धनु- दाजुभाइको मित्रतामा सुधार हुनेछ । छोटो यात्राको मजा मिल्नेछ । नयाँ जिम्मेवारीमा उत्साह बढेर जानेछ ।
मकर- सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।
कुम्भ- नया काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । नातागोता रमाइलोमा रमिनेछ ।
मीन- फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्