२०८१ असार २ गते शनिवार

वर्षाका कारण दाङ–रोल्पा सडकखण्ड अबरुद्ध



१५ असार,घोराही –
अविरल वर्षाले दाङ–रोल्पा सडकखण्ड अबरुद्ध भएको छ। दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्गमा ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको डिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताउनुुभयो।

वर्षाले सडक हिलाम्मे भएका कारण ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको बताउनुभयो।

त्यस्तै बर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेमा एउटा घर भत्किएको छ। इलाका प्रहरी कार्यालय तुलसीुपुरका प्रमुख डिएसपी श्यामु अर्यालले वर्षाका कारण स्थानीय एक जनाको घर भत्केको जानकारी आएको र घटनास्थलतर्फ प्रहरीहरू पठाइएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्