२०८२ बैशाख १८ गते बुधवार

नेपाल उत्पीडित जतिय मुक्ति समाज दाङको अध्यक्षमा नेपाली



१५ माघ,घोराही ।
नेपाल उत्पीडित जतिय मुक्ति समाज दाङको जिल्ला भेला सम्पन्न भएको छ । समाजका अध्यक्ष संखर नेपालीको अध्यक्षता तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीको विशिष्ठ आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो ।

नेकपाको भातृ संगठन पाल उत्पीडित जतिय मुक्ति समाज दाङको जिल्ला भेलाले चुर्णबहादुर नेपालीको अध्यक्षमा १ सय ६१ सदिस्य नयाँ कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्ष सुन्दर विश्वकर्मा, सचिवमा टंकराज विश्वकर्मा, सहसचिवमा उमेश विश्वकर्मा, कोषाध्यक्ष शान्ता शेरपाईलीलाई चयन गरिएको छ ।।

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्