१२ कात्तिक । उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार