२०८१ चैत्र ११ गते सोमवार

बराहक्षेत्रमा युवाहरुद्धारा सरसफाई



१२ भदौ, घोराही –
घोराही उपमहानगरपालिका वडा नंम्वर १३ बराहक्षेत्रमा सरसफाई सम्पन्न गरिएको छ । त्यस क्षेत्रमा बनभोज तथा घुम्नका लागी जानेहरुले गरेको फोहोर लायन्स क्लव अफ दाङ भ्यालीका युवाहरुले सरसफाई गरेको बराहक्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समितीका अध्यक्ष टेमन बुढा मगरले जानकारी दिनुभएको छ ।

साथै सरसफाई कार्यक्रममा क्रियाशिलता देखाउने क्लवका युवाहरुलाई समितीले धन्यवाद ज्ञापन गरेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्