२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुर स्थित नेपाल रेड्क्रस सोसाइटीको कार्यालयमा चोरी




१५ बैशाख,दाङ -तुलसीपुर स्थित नेपाल रेड्क्रस सोसाइटीको कार्यालयमा चोरी भएको छ । गएराती चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिनुभयो ।

कक्षामा रहेका सबै दराज र लकरहरु फोडेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्