२०८१ चैत्र १० गते आइतवार

घट्यो सुनको मूल्य, कति पुग्यो ?



१६ फागुन । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोवार भइरहेको छ ।

शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार भइरहेको छ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्