१२ पुस,काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजद्वारा काठमाडौंको माइतीघर मण्डलामा शंक बजाएर सांकेतिक विरोध प्रर्दशन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले र राष्ट्रपति विद्यादेवी भण्डारीको मुकुण्डो भिरेका आन्दोलनकारीले ‘जो रक्षक उही भक्षकलगायक प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री ओलीले असंवैधानीक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरु गरिएको हो ।
प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार