२०८१ फाल्गुन ३ गते शनिवार

पाकिस्तानको एक धार्मिक विद्यालयमा बम विस्फोट : ७ जनाकाे ज्यान गयाे, ७० घाइते



पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ ।

बीबीसीले जनाएअनुसार पेसावरको उत्तरी शहरमा भएकाे उक्त बम विस्फाेटमा परेर ७० भन्दा धेरै मानिस घाइते भएका छन् । हमलामा बालबालिका पनि परेकाे जनाइएकाे छ ।

स्थानीय समय ८ बजेर ३० मिनेटमा विस्फाेट भएकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्