११ असोज, काठमाडौं – बर्दियामा एक फर्मभित्र छिरेर चितुवाले २२ वटा खसी-बाख्रा मारेको छ।
गुलरिया नगरपालिका-५ स्थित सन्तोषी टोलीमा चन्द्रकान्त पौडेलले सन्चालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा आइतबार राति चितुवा छिरेर खसी-बाख्रा मारेको बर्दिया प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार