२०८१ माघ ४ गते शुक्रवार

घोराही-होलेरी सडक खण्ड अबरुद्ध



११ भदौ, घोराही –
पहिरो खसेका कारण घोराही होलेरी सडक खण्ड अबरुद्ध भएको छ । गएराती देखी परेको बर्षापछि घोराही उपमहानगरपालिका १९ दुईखोली देखी केही माथी पहिरो खसेका कारण विहानै देखी घोराही होलेरी सडक अबरुद्ध भएको हो ।

पहिरो हटाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केही दिन पहिले पनि पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो ।।

 

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्