२०८१ फाल्गुन ४ गते आइतवार

युट्युबबाट विकृति फैलाउनेलाई कारवाही गर्न माग



 

१३ जेठ,घोराही – पत्रकारिताको नाममा युट्युबमा विकृति फैलिरहेको भन्दै अनलाइन टिभी पत्रकार संघले गलत सामाग्री प्रसारण गर्नेहरुलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ।

संघका अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवहाक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

युट्युबमा पत्रकारिताको मर्म विपरितका सामाग्रीहरु प्रसारण भइरहेको भन्दै संघले ज्ञापनपत्र बुझाउँदै काउन्सिलको ध्यानाकर्षण गराएको हो।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्