२०८१ चैत्र ११ गते सोमवार

आज २०७७ मंसिर ११ गते बिहीबारको राशिफल



मेष- सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।
वृष- कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिला मित्रको साथ पाईनेछ ।

मिथुन- सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
कर्कट- धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।

सिंह- सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
कन्या- साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

तुला- प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला
वृश्चिक- धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

धनु- नया चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ. ।
मकर- दाजुभाइमा प्रेम बढ्नेछ । नया ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

कुम्भ- बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
मीन- प्रियजन भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा समय जानेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्