२०८१ माघ ७ गते सोमवार

दाङमा बिषालु सर्पको टोकाईबाट ३ बर्षकी बालिकाको मृत्यु



१० भदौ,घोराही –
दाङमा बिषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु गएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ६ छाउनीडाँडा निबासी आरएन डिसीका ३ बर्षीया छोरी अनुशा डिसीको रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

बालिकाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गयराती मृत्यु भएको डिएसपी अर्यालले बताउनुभयो । बालिकालाई आफ्नै घरको कोठामा खेल्ने क्रममा नाम नखुलेको बिषालु सर्पले हिजो साँझ टोकेको थियो ।।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्