२०८२ बैशाख १२ गते बिहिवार

अध्यक्ष ओलीलाई भीम रावलको आरोप, १८ करोड खोइ?



१३ चैत,काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आर्थिक अनियमितताको  आरोप लगाएका छन्।

१४ बुँदे स्पष्टीकरण मार्फत् रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा रहेको ३० लाखभन्दा बढी पार्टीको रकम हिनामिना गरेको भन्दै आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टी कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकम दुरुपयोग गरेको आरोप ओलीलाई लगाएका हुन्।

 

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्