२०८१ माघ ४ गते शुक्रवार

शनिबार दाङका थप ८ जनामा कोरोना पुष्टि



१४ फागुन,घोराही -दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० जनाको पसिआर परिक्षणमा २ जना र ५० जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।

यसैविच जितेको २४ घण्टामा जिल्लामा एन्टिजेन र पिसिआरबाट २ जना कोरोना मुक्त भएका छन् । जिल्लामा अहिले २५ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये घरमा २४ जना, आईसियु सहितको उपचारमा १ जना रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्