२०८१ चैत्र १३ गते बुधवार

आज मन्त्रिपरिषद् बैठक बस्दै



१० मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । केहीबेरपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको बैठकमा नियमित एजेण्डामा छलफल हुने हुनेछ । यो नियमित बैठक मन्त्रिपरिषद् बैठक हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्