मेष- स्वास्थ्यमा बाधा हुनेछ । आर्थिक क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
वृष- कृषि खाद्यान्नबाट आम्दामी हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पत्ति जोहो हुनेछ ।
मिथुन- क्षमताको राम्रो कदर हुनेछ । राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
कर्कट- वैदेशिक काममा फाइदा मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।
सिंह- रमाइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।
कन्या- प्रेममा खुशी बढ्नेछ । पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।
तुला- विरोधीले बाटो छोड्दिनेछन् । खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
वृश्चिक- अध्ययनमा समय जानेछ । कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।
धनु- आफन्त नै वैरी भैदिनेछन् । तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।
मकर- सानो यात्रा गर्नुपर्नेछ । भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।
कुम्भ- खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।
मीन- मित्रबाट सहयोग मिल्नेछ । उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।