२०८१ जेष्ठ ३० गते बुधवार

लेनदेन मुद्दाका फरार घोराहीकी एक महिला पक्राउ



११ जेठ, घोराही –
दाङ प्रहरीले लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ३४ वर्षीया सुन्तली परियार रहेकी छिन् ।

परियारलाई दाङ देउखुरी जिल्ला अदालतको २०७७ फागुन १८ गतेको फैसलाले लेनदेन मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद सजाए तोकेको थियो । अदालतको फैसला पछि फरार रहेको परियारलाई आज बिहान साढे १० बजे रझेनाबाट पक्राउ गरी अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्