१३ फागुन,घोराही –
दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ जनाको एन्टिजेन परिक्षणबाट तुुलसीपुरका एक पुुरुषमा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।
यसैविच जितेको २४ घण्टामा जिल्लामा एन्टिजेन र पिसिआरबाट ९ जना कोरोना मुक्त भएका छन् । जसमा घोराहीका ५ जना, गढवा, लमही, तुलसीपुर र जिल्ला बाहिरका एक ÷एक जना रहका केन्द्रले जनाएको छ ।
।
जिल्लामा अहिले १९ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये घरमा १८ जना, आईसियु सहितको उपचारमा १ जना रहेको केन्द्रले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार