मेष- सरसामान हराउन सक्नेछ । आफन्तसंग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुनेछ ।
वृष- भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ । लक्ष्य अनुसार काम हुनेछ ।
मिथुन- काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठूलाबडाले साथ दिनेछन् ।
कर्कट- वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ । अधुरा काम शुरु हुनेछन् ।
सिंह- सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कन्या- पारिवारिक यात्रा हुुनेछ । साझेदारी काम बन्नेछ । प्र्रेममा प्रगति हुनेछ ।
तुला- स्वास्थ्यमा सुधार हुनेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।
वृश्चिक- अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्नेछ ।पारिवारिक- काममा प्रगति हुनेछ ।
धनु- धनको विषयमा कलह हुनेछ । स्त्रीवर्गसंग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्नेछ ।
मकर- घरायसी काममा जोस जागर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।
कुम्भ- भोजनमा खर्च बढ्नेछ । बोलीवचनले साथ दिनेछ । आफन्तको सुख मिल्नेछ ।
मीन- प्रेममा अनावस्यक चिन्ता हुनेछ । रोजगारीको काममा साथ मिल्नेछ । साथिभाइमा रमाइलो हुनेछ ।