मेष- क्षमतामा प्रशंसा मिल्नेछ । ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
वृष- धार्मिक काममा खर्च हुनेछ । विदेश बाट फाइदा मिल्नेछ । पहिलाको काममा फाइदा आउनेछ ।
मिथुन- अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।
कर्कट- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।
सिंह- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।
कन्या- सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।
तुला- मित्रतामा समस्या आउनेछ । आफन्त वैरी बन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।
वृश्चिक- घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।
धनु- बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
मकर- व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।
कुम्भ- अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ । यात्रामा बाधा आउनेछ ।
मीन- व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।