२०८१ माघ २६ गते शनिवार

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट



८ असोज,काठमाडाैं – गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकप्रेमीका लागि चर्चाकाे विषय बनेकाे छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए । गायनमा सक्रिय इन्दिरा नेपाल अाइडलकी जज थिइन् ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्