२०८१ जेष्ठ ५ गते शनिवार

नयाँ पार्टी कार्यालय हेर्न प्रधामन्त्री ओली थापाथली जाँदै



११ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन अवलोकनका लागि थापाथली जाने भएका छन्।

बुधबार बिहान ११ बजे प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेको सचिवालय जनाएको छ। प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका नेताहरुको बाक्लो उपस्थिती छ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ।थाहाखबरबाट

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्