२०८१ माघ ४ गते शुक्रवार

सारा श्रेष्ठ र समिर खानको दमदार प्रस्तुति “जय हो सरकार”ले बजार लिदै



८ पुस,काठमाडौं –

नेपाली बजारमा गीत संगीत आउने क्रम जारीनै छ यसै पनि पछिल्लो समयमा गीतहरु कस्को कति भिउज जाने भनेर प्रतिशपर्धा चलिनै रहेको छ यसै क्रममा फरक धार बोकेको गीत बजारमा आएको छ टाइटल पनी फरकनै रहेको छ “जय हो सरकार” बोलको गीत बजारमा आएको हो। शेखर बगदिया “सरकार” को आवाजमा आएको यो गीत अहिलेको पुस्तालाइ हेरेर बनाएको हामीले बुझेका छौ सोहन मानन्धरको संगीत रहेको यो गीतमा गाएक शेखर बगदिया “सरकार” कै सब्द रहेको छ भने संगीत सयोजन बिजिसवात तन्दुकारको रहेको छ।

तास स्टुडियोमा रेकड भएको यो गीतलाई राजेश्वर तन्दुकारले रेकड गरेका हुन् भने हाइलाइट नेपालको अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको छ। जस बाहादुर याखा “जसु”को निर्देसन ज्ञानेंन्द्र शर्मा हुमागाईको छयांकन र अमृत चापागाइको सम्पादनमा बनेको भिडियोलाई महि शिहको मेकअप रहेको छ भने सिर्जन बराल”ऋषि”को कोरियोग्राफी रहेको छ।  सारा श्रेष्ठ र समिर खानको दमदार अभिनय रहेको भिडियोलाइ जनता डिजिटलले प्रस्तुतिकरण गरेको छ।

भिडियो हेर्न तलको लिंकमा किलिक गर्नुहोला

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्