२०८१ माघ २६ गते शनिवार

पाँच दिने भावातित ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न



८ मंसिर । घोराहीमा रहेको बिद्यालय हिन्दु बिध्यापिठ नेपालमा पाँच दिने भावातित ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताले ध्यान गर्दा मानिसमा शारीरिक र मानसिक रुपले तन्दुरुस्त हुने हुदा मानवीय जीवनमा योग तथा ध्यानको अति महत्त्व रहेको कार्यक्रममा बोल्ने वक्ताले बताएका छन । साथै मानिसमा नयाँ सोच, नयाँ बिचार उत्प्रेरित हुने पनि बताएका छन ।

उक्त कार्यक्रममा योग ध्यान गर्न आउनेको संख्या ४० जना रहेको थियो । कार्यक्रममा मिनराज अधिकारी र नारायण धिमालले ध्यान गर्न आउनेलाई प्रशिक्षण दिनु भएको थियो । डा. चिन्तामणी योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा हिन्दु बिद्यापिठ नेपालका प्रध्यानाध्यापक भोलानाथ योगीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षक पिताम्बर रिजाल्ले गर्नुभएको थियो

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्