२०८१ चैत्र ६ गते बुधवार

आज २०७७ मंसिर ८ गते सोमबारको राशिफल



८ मंसिर ।

मेष- लगानीामा फाइदा हुनेछ । सवारीसुखमा मोह बढ्नेछ । कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ ।
वृष- राजनीतिक मोह पलाउनेछ । नेतागणसँग सम्बन्ध बढ्नेछ । कला र क्षमताको कदर मिल्नेछ ।
मिथुन- भाग्यले साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ ।
कर्कट- धनको अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह- पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । माया पिरती अघि बढ्नेछ ।
कन्या- प्रतिस्पर्धामा जीत हुनेछ । पद प्रतिष्ठाको विषयमा विवाद हुनेछ । पराइको सहायतामा धन जानेछ ।

तुला- मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ । अध्ययनको चिन्ता थपिनेछ ।
वृश्चिक- मानसिक अशान्ति बढ्नेछ । आफन्तले धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ ।
धनु- स्त्रीपक्षबाट सहयोग आउनेछ । व्यवसायिक यात्रा हुनेछ । जोस र जागरले कार्य सफल हुनेछ ।
मकर- कुटुम्ब सुख मिल्नेछ । पुरानो लगानीमा प्रगति देखिन्छ । मीठो खाने लालसा बढ्नेछ ।
कुम्भ- खुशीयाली मनमा बढ्नेछ । कला संगीतमा सफलता मिल्नेछ । जिम्मेवारीमा जस मिल्नेछ ।
मीन- अनावस्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्न पर्नेछ । साथिभाइमा सरसापटमा धन जानेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्