२०८१ साउन ३ गते बिहिवार

दाङका एक कोरोना संक्रमितको निधन



१० बैशाख।  दाङका एक कोरोना संक्रमितको निधन भएको छ । तुलसीपुर ६ बस्ने ७९ बर्षिय जेष्ठ नागरिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारकै क्रममा शुक्रवार निधन भएको हो । उहाँलाई विहिवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

तुलसीपुरको बेलझुण्डीमा वेड खाली नभएपछि उहाँलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । सो संगै कोरोना दोस्रो लहर सुरु भएयता तुलसीपुरका तिन जना संक्रमितको निधन भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्