२०८१ माघ १२ गते शनिवार

दाङमा कोरोना संक्रमितको संख्या घट्दै



११ फागुन,घोराही-
दाङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । आम नागरिकहरुमा खोपको पहुँच पुगे संगै यसबाट संक्रमित हुनेको संख्या घटेको देखिन्छ । आज जिल्लामा एक जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

बुधबार १० जनामा पिसीआर परिक्षण गर्दा एक जना व्यक्तिमा संक्रमण पुष्टि हो । यसैगरी ९ जना निको भएका छन् भने संक्रिय संक्रमितको संख्या २३ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको हो ।

सक्रिय संक्रमितमध्ये २१ जना होम आईसोलेसनमा र दुई जना आईसियू सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्