२०८१ चैत्र ११ गते सोमवार

बैठक समापन गर्दै ओलीले भने हामी पार्टी फुटाउँदैनौँ, यही पार्टीलाई गति दिने हो



७ पस,। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने बताएका छन् ।

उनले बालुवाटारमा आयोजित आफ्नो समूहको बैठक समापन गर्दै भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन चाहँदैनौँ, हाम्रो ध्यान यही पार्टीलाई गति दिने हो, एकताबद्ध ढंगले अगाडि बढाउने हो ।’

ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बसेको थियो । बैठकले ११ सय ९९ सदस्य रहेको केन्द्रीय कमिटी घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्