२०८१ माघ ४ गते शुक्रवार

दाङमा ६ महिनाको बिचमा १६१ जनाले गरे आत्माहत्या



५ कात्तिक,घोराही – दाङमा गएको बैशाखदेखि यता ६ महिनाको बिचमा १ सय ६१ जनाले आत्माहत्या गरेका छन्। जसमा महिला भन्दा पुरुष धेरै रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ६ महिनाकोबीचमा जिल्लामा अशोज महिनामा सबैभन्दा धेरै २८ जनाले आत्महत्या गरेका छन्। जसमा १६ पुरुष २२ महिला छन्।

त्यसैगरी बैशाखमा १० पुरुष १२ महिला गरी २२ जना, जेष्ठमा १४ महिला र १४ पुरुष गरी २८ जना, असारमा १५ पुरुष ८ महिला गरी २३ जना, साउनमा ३ पुरुष १५ महिला गरी १८, भादौमा २३ पुरुष ९ महिला गरी ३२ जनाले आत्महत्या गरेका छन्।।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्