२०८१ माघ ७ गते सोमवार

२०७७ साल कात्तिक ६ गते बिहीबारको राशिफल



मेष- अड्केका काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।
वृष- स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।
मिथुन- साझेदारी काम अघि बढ्नेछ । प्रेममा सम्वन्ध सुधारिनेछ । व्यवसायिक यात्रा सफल हुनेछ ।
कर्कट- शत्रुबाधा कम हुुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण मुक्त भइनेछ ।
सिंह- सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
कन्या- मित्रतामा दरार आउनेछ । हिड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ ।

तुला- दाजुभाइको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ ।
वृश्चिक- धनको जोहो बढ्नेछ । वोलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ ।
धनु- नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ । हतारमा काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ ।
मकर- यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।
कुम्भ- कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
मीन- ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्