२०८१ असोज २३ गते बुधवार

सर्वोच्चको अन्तरिम आदेशपछि यी हुन् जोगिएका चार मन्त्रीहरु



८ असार,दाङ –
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी २० जना मन्त्रीहरु पदमुक्त बनेका छन्। तर ४ जनाको मन्त्री पद भने जोगिएको छ।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशअनुसार विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ रहेका छन्।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्