२०८१ चैत्र ११ गते सोमवार

२०७७ माघ ९ गते शुक्रवारकाे राशिफल



मेष- काममा पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ योजना बन्नेछ ।
वृष- सामाजिक एवं धार्मिककाममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ ।

मिथुन- कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । । सामााजिक काममा सफलता पाइनेछ ।
कर्कट- सानो तिनो विवाद हुनेछ । व्यक्तिगत काममा चिन्ता हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ ।

सिंह- नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।
कन्या- मित्रतामा समस्या आउनेछ । शरीरमा विसन्चो आउनेछ । घरायसी अवरोधको सृजना हुनेछ ।

तुला- व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ ।
वृश्चिक- खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ ।

धनु- अध्ययनले प्रगति पाउनेछ । आम्दामीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ ।
मकर- जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ ।

कुम्भ- दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुन्छ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ ।
मीन- भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्