२०८१ माघ ४ गते शुक्रवार

सुस्मिता खत्रीको डान्समा डाली माथि मैना बजारमा ” भिडियो सहित”



५ मंसिर,काठमाडौं-  डाली माथि मैना गीत बजारमा आएको छ पछिल्लो समयमा गीत संगीत अलि कमै मात्रामा बजारमा आउने गरेका छन् अहिलेको गीत संगीत अलि बढी खर्चिलो पनि बनेको छ किन कि अहिले बजारमा प्रतिसपर्धा छ।

प्रशान्त परियार,सुनिता बुढा क्षेत्रीर अनु सुनारको स्वर रहेको गीतमा लय सब्द पनि प्रशान्त परियारको नै रहेको छ भने गीतलाइ मालाश्री स्टुडियोले रेकड गरेको हो। बिरेन्द्र ओलीको निर्देसन गोबिन्द बिबसको कोरियोग्राफी अनि प्रकास खडकाको क्यामरामा तयार भएको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् भने प्रसान्त पारियारको अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ।

गोबिन्द बिबस,करिश्मा परियार ,प्रसान्त परियार,निर्मला धमला,लोकेश ओली ,श्रीशठी पौडेल, बिक्की परियार र सुस्मिता खत्रीको अभिनय रहेको छ। हेरौ भिडियो…

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्