२०८१ चैत्र १० गते आइतवार

आज २०७७ मंसिर ६ गते शनिबारको राशिफल



मेष- सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।
वृष- सामुदायिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।
मिथुन- धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
कर्कट– पारिवारिक सहयोग मिल्नेछ । साथिभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।
सिंह- वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ ।
कन्या- आम्दामी सामान्य हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ ।

तुला- महिलावर्गसँग दुष्मनी बढ्नेछ । छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।
वृश्चिक- नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।
धनु- बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
मकर- मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।
कुम्भ- पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
मीन- कृषिकाममा फाइदा हुनेछ । पुरानो आम्दामीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्