२०८१ फाल्गुन ३ गते शनिवार

तुलसीपुरका व्यवसायी आचार्यमाथि धारिलो हतियार प्रहार



८ माघ, दाङ-  तुलसीपुर हाेटल व्यवसायी समितिका उपाध्यक्ष दाो र्ण आचार्यमाथि धारिलो हतियार प्रहार भएको छ। उहाँलाई तुलसीपुर-३ राम्रीमा रहेको आफ्नै हाेटलमा आएका दुई जनाले धारिलो हतियार (ग्रासी) प्रहार गरि घाइते बनाएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले हतियार प्रहारमा संलग्न तुलसीपुर-९ बेलुवाका मुकुन्द सापकोटा र उनकाे साढुदाईलाई पक्राउ गरेकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्