२०८१ माघ ७ गते सोमवार

२०७७ माघ ८ गते बिहीवारकाे राशिफल



मेष- सवारी एवं भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग मिल्नेछ । मनोरन्जनमा खर्च बढ्नेछ
वृष- यात्रामा झन्झट हुनेछ । स्वास्थ्यले धोका दिनेछ । सरसामानको क्षति हुनेछ ।

मिथुन- आम्दामी राम्रो हुनेछ । गाली गर्लाैज आउन सक्नेछ । मित्र वर्गबाट फाईदा हुनेछ
कर्कट- काममा जस मिल्नेछ । नोकरीमा फाइदा हुनेछ । राजनीतिमा अगाडी बढिनेछ ।

सिंह- विदेशवाट धनको सुख हुनेछ । भ्रमणमा खर्च हुन सक्नेछ । भेटघाटमा दिन बित्नेछ ।
कन्या- अधुरो काम बन्नेछ । परोपकार सामाजिक काममा समय जानेछ । ठुलाबडाको साथ मिल्नाले प्रतिष्ठा बढ्नेछ।

तुला- सम्झौतामा विवाद हुनेछ । नया काममा आलस्यता बढ्नेछ । सरकारी कार्यमा बाधा आउनेछ ।
वृश्चिक- घुमफिरमा खर्च हुनेछ । दाम्पत्य सुख बढ्नेछ । साझेदारीमा काम बन्नेछ ।

धनु- अध्ययनमा प्रगति हुनेछ । धनको कारोबारमा वृद्धि हुनेछ ।। सन्तानको प्रगति रहनेछ ।
मकर- स्त्रीवर्गसँग मनमुटाव रहनेछ । साथिभाइबाट असहयोग हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ- दाजुभाइको साथले काम पुरा हुनेछ । छोटो यात्रा हुनेछ । काममा जागर बढ्नेछ ।
मीन- व्यवसायमा व्यस्तता बढ्नेछ । साझेदारी काममा फाइदा मिल्नेछ । खानपिन रमाइलोमा मन जानेछ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्