२०८० असोज ६ गते शनिवार

एमालेबाट रामप्रसाद पोखरेलद्वारा दाङ उबासंघको अध्यक्षमा उम्मेद्वारी दर्ता



३० भदौ, दाङ- यहि असोज १३ गते हुने दाङ जिल्ला उद्याेेग बाणिज्य संघको निर्बाचनमा बर्तमान उपाध्यक्ष रामप्रसाद पोखरेलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन । पोखरेललाई अध्यक्षमा राप्रपा, बिप्लब, नेकपा मोटाे मसालले समर्थन गरेको छ ।

पोखरेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन, उद्याेेग उपाध्यक्षमा धुर्ब गहतराज, बाणिज्य उपाध्यक्षमा राज राना, महासचीबमा शालिकराम खनाल, सचिबमा भिमसेन डिसि, कोषाध्यक्षमा प्रेम बुढाले उम्मेद्वारी दर्ता गराएका छन । अन्यले सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस्