२०८० असोज ६ गते शनिवार

प्रभु बैंकका एटिएम, मोबाइल तथा इन्टरनेट सेवाहरु बन्द हुने



१ भदौं, घोराही- प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिम को भर्जन अपग्रड गर्ने प्रयोजनका लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द गर्ने जनाएको छ ।64ded85aa56a6.jpg

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्