२०७९ माघ २० गते शुक्रवार

शर्मिला तामाङको नयाँ गीत ‘घट्ट त घुम्ने’



२२ पुस, घोराही –
नेपाली सांगीतिक बजार संगितमय बन्नेक्रम जारी छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा घट्ट त घुम्ने गीत बजारमा आएको छ । शर्मिला तामाङको नयाँ गीत घट्ट त घुम्ने नामको गीत बजारमा आएको छ । ल्होछार सम्बन्धि यो गीतमा शब्द/ लय शर्मिला तामाङ्ले गरेकी छन् भने लय प्रकाश तामाङ् (तितुङ)को रहेको छ ।
यस्तै, अर्पण थिङ्ले मिक्सिंग एरेन्ज गरेका छन् भने गीतलाई सरगम स्तुडुयोले रेकड गरेको छ। हेरुका लामाको निर्देशन,संचु थोकरको ड्रोन अनि क्यामराबाट तयार भएको भिडियोलाई बर्जको सम्पादन र शर्मिला सुनुवारको मेकअप रहेको छ ।

ग्रुपको लिडर एन्जल तामाङ्ले गरेका थिए भने गेस्ट आर्टिस्टमा असोक तामाङ् रहेका थिए। भिडियोमा हेरुका लामा र यान्गी दोङ्ग तामाङ् को अभिनय रहेको छ यहि शुक्रबार शर्मिला तामाङको अफिसियल युटुब च्यानबाट गीत बजारमा आएको छ ।

https://www.vianet.com.np/

हेर्नुहोस भिडियो..

https://www.youtube.com/watch?v=7WkqIJ6xMUg

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्