२०७९ साउन २६ गते बिहिवार

अखिल क्रान्तिकारी दाङको संयोजकमा गिरबहादुर महरा



१४ साउन,घोराही-  अखिल क्रान्तिकारी दाङको संयोजकमा गिरबहादुर महरा चयन हुनुभएको छ । शनिवार संगठनको घोराहीमा भएको विशेष भेलालले महरालाई संयोजकमा चयन गरेको हो ।

संगठनका केन्द्रीय उपाध्यक्ष प्रविणा अधिकारीको प्रमुख आतिथ्यता एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यको विशिष्ट आतिथ्यतामा भेला भएको थियो । यस अघि संगठनको अध्यक्षमा कल्याण अधिकारी रहनुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्