२०७८ माघ ९ गते आइतवार

लुम्बिनीमा आइतबार सार्वजनिक बिदा



१ माघ,घोराही — लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्